यूकेमा लिम्बूहरुले चासोक तङनाम मनायो

कृष्णकुमार हेम्ब्या । यूके । किरात याक्थुङ चरम्लुङ यूकेले यो वर्षको चासोक तङ्नाम फेल्थहाम कम्युनिटी कलेजमा सेवा सावा रुद्र तुम्बापोले विधिवत चासोक पूजा गरेर आरम्म गरेका थिए । महागुरु फाल्गुनन्दका अनुयायी सेवा सावा प्रमुख तुम्बापोले माङथानमा भरखरै पाकेका विभिन्न अन्नहरु राखि युमा, थेवा, ताम्भुङ्ना तक्सङ्वा, थुङ्दाङ्मा, फाक्मुरा आदि इष्टमाङहरुलाई चढाउने कार्यहरु भयो । कार्यक्रम सफल … Continue reading यूकेमा लिम्बूहरुले चासोक तङनाम मनायो